सुदूरपश्चिमका वन मन्त्री चौधरीलाई राजीनामा दिन मुख्यमन्त्रीको निर्देशन
मुख्यमन्त्रीको निर्देशनपछि मन्त्री चौधरी आन्तरिक परामर्शमा जुटेका छन् । नाउपाका एक प्रदेशसभा सदस्यले मुख्यमन्त्रीले राजीनामा मागेको कुरा आएपनि कारण भने थाहा नभएको बताए ।
थप पुरा समाचारको लागि