राष्ट्रिय युवा परिषदको आयोजनामा युवा वैज्ञानिक सम्मेलन

४ असार, काठमाडौं । नेपाल सरकार अन्तर्गत राष्ट्रिय युवा परिषदद्वारा आयोजित एक दिने युवा वैज्ञानिक सम्मेलन सुरु भएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) परिसरमा आयोजना भएको सम्मेलनमा वैज्ञानिक खोज र अनुसन्धानमा रुची राख्ने २५० भन्दाबढी युवा सहभागी छन्। सम्मेलनको उद्घाटन गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले कुनै पनि राष्ट्रको सर्वाङ्गीण विकासका लागि […]
थप पुरा समाचारको लागि