एभरेस्ट बैंक र चिनो हाइड्रोपावरबीच १ अर्ब ३६ करोडको वित्तीय व्यवस्थापन सहमति

एभरेस्ट बैंक र चिनो हाइड्रोपावरबीच १ अर्ब ३६ करोडको वित्तीय व्यवस्थापन सहमति

४ असार, काठमाडौं । एभरेस्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच मनाङ जिल्लाको नासोङ गाउँपालिकामा ७.८३ मेगावाटको चिनो खोला जलविद्युत आयोजना निर्माणका लागि १ अर्ब ३६ करोड रुपैयाँको वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ । सहमतिपत्रमा एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ र चिनो हाइड्रोपावरका अध्यक्ष विजयबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् । यो […]

थप पुरा समाचारको लागि
TOP