स्याङ्जामा ‘आँधी खोला संरक्षण’ अभियन्तालाई वडाध्यक्षले कुटे

स्याङ्जामा ‘आँधी खोला संरक्षण’ अभियन्तालाई वडाध्यक्षले कुटे

३ असार, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालले आँधी खोला संरक्षण अभियानका दुई अभियन्तालाई रडले कुटपिट गरेका छन् । नदी संरक्षण अभियान घोषणा गरेर मोटरसाइकलमा फर्किएका अभियन्ता दिनकर नेपाल र मेघ आलेलाई वडाध्यक्ष खनालले वालिङ–९, सुर्कौदीमा रडले हानेका हुन् । वडाध्यक्षको प्रहारबाट नेपालको हेलमेटको सिसा फुटेको छ भने हातमा समेत चोट लागेको […]

थप पुरा समाचारको लागि
TOP