सूर्य नेपाल प्रिमियर गल्फ : दोस्रो दिन राहुल र सुबाश संयुक्त रूपमा शीर्षस्थानमा
३ असार, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अन्तिम तथा सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन एमेच्योर राहुल विश्वकर्मा र प्रो सुबाश तामाङ संयुक्तरूपमा शीर्षस्थानमा रहेका छन्। समग्रमा १०-अन्डर १ सय ३४ को स्कोरमा उनीहरूले सदभाव आचार्यलाई २ स्ट्रोकले पछि पारे। राहुलले आज ७-अन्डर ६५ को सानदार […]
थप पुरा समाचारको लागि