पुरानो पुस्तालाई नोस्टाल्जिक बनाउने सुगमको ‘नवमी’, क्यासेटमा डिजिटल गीत

पुरानो पुस्तालाई नोस्टाल्जिक बनाउने सुगमको ‘नवमी’, क्यासेटमा डिजिटल गीत

काठमाडौं । पछिल्लो समय संगीतप्रेमी ‘एकल ट्रयाक’मा अभ्यस्त छन् । कलाकारले पनि युगल गीत ल्याउन थालेका छन् । एल्बम ल्याउने ट्रेन्ड लोपोन्मुख देखिन्छ । तर, सुगम पोखरेल अपवाद बने । एकल गीत ल्याउने ट्रेन्डलाई चुनौती दिँदै उनले ‘नवमी’ एल्बम ल्याएका छन् । यो संग्रहमा ९ गीत छन् । सबै गीतलाई उनी दुई दुई महिनाको अन्तरमा […]

थप पुरा समाचारको लागि
TOP