‘महाभोज’ हेरेपछि सेलिब्रेटी, राजनीतिक विश्लेषक के भन्छन् ?

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘महाभोज’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ । सोमबार बेलुका राजधानीमा विशेष शो आयोजना गरियो । सहकारी ठगीको कथावस्तुमा बनेको फिल्मले वर्तमान नेपाली अर्थतन्त्र र सामाजिक समस्यालाई चित्रण गर्छ । एक दर्शकले फिल्म हेर्दा आफू भावुक र आक्रोशित भएको प्रतिक्रिया दिए । उनले भने, ‘चलचित्र हेर्दा म अलि भावुक […]
थप पुरा समाचारको लागि