निर्देशित कर्जामा सहजीकरण गरिदिन बैंकरहरूको आग्रह

३ असार, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षका लागि तोकेको निर्देशित कर्जाको सीमा पूरा गर्न नसक्ने बताएका छन् । बैंकरहरूले निर्देशित कर्जाको सीमालाई केन्द्रीय बैंकले सहजता गरिदिन आग्रह गरेका हुन् । राष्ट्र बैंकको नियमन विभागले मंगलबार मौद्रिक नीतिको तयारी गर्ने क्रममा बैंक तथा वित्तीय संस्थाका छाता संगठनसँग अन्तरक्रिया गरेको थियो । अन्तरक्रियामा […]
थप पुरा समाचारको लागि