कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक

कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक

३ असार, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरेको छ । भोलि (बुधबार) बिहान साढे ८ बजे बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसअघि आगामी असार १५ गते बस्नेगरी तय भएको बैठक भोलि नै बस्ने भएकाले आकस्मिक भनिएको मुख्यसचिव पौडेलले अनलाइनखबरलाई जानकारी दिए । कांग्रेसका पूर्वसांसद ढुण्डिराज […]

थप पुरा समाचारको लागि
TOP