एआइजी कार्कीको नयाँ गीत ‘गुन्यु चोली पटुकी’ सार्वजनिक 

एआइजी कार्कीको नयाँ गीत ‘गुन्यु चोली पटुकी’ सार्वजनिक 

‘नाच्न पनि आउँछ मलाई गाउन पनि आउँछ चुल्ठी बाटी सिरमा रिबन लाउन पनि आउँछ नेपालकी छोरी हुँ म यही हो मेरो घर गुन्यु चोली पटुकी मलाई साह्रै सुहाउँछ’ त्यसो त एआइजी दानबहादुर कार्की कला–संगीतमा पनि उत्तिकै चाख मान्छन् । खासगरी गीत लेखनमा उनको रुची छ । पछिल्लो समय उनले नयाँ गीत सार्वजनिक गरेका छन्, गुन्यु […]

थप पुरा समाचारको लागि
TOP