‘डिटेक्टिभ शेरदिल’देखि ‘कपिल शर्मा शो’सम्म : ओटीटीमा हेर्नूस ७ फिल्म, सिरिज र शो

‘डिटेक्टिभ शेरदिल’देखि ‘कपिल शर्मा शो’सम्म : ओटीटीमा हेर्नूस ७ फिल्म, सिरिज र शो

काठमाडौं । जुनको यो नयाँ सातामा ७ नयाँ वेब सिरिज, फिल्म र शोहरू ओटीटीमा रिलिज हुँदैछन् । यसमा ‘डिटेक्टिभ शेरदिल’, ‘ग्राउन्ड जिरो’ र ’द ग्रेट इन्डियन कपिल शो’ को तेस्रो सिजन समावेश छन् । दिलजीत दोसांझ ओटीटी दुनियाँमा ’डिटेक्टिभ शेरदिल’को रूपमा आउँदैछन् । इमरान हाश्मीको फिल्म ’ग्राउन्ड जिरो’ पनि यस हप्ता अनलाइन स्ट्रिम हुँदैछ । […]

थप पुरा समाचारको लागि
TOP