‘सानो संसार’ एमएसएम भिडियो ओटीटीमा

काठमाडौं । अर्जुन कुमारले निर्माण गरेको फिल्म ‘सानो संसार’ले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त गर्यो । फिल्मले बक्सअफिसमा अपेक्षित कमाइ नगरेपनि दर्शकको मन भने जित्यो । कथावस्तु र अभिनयलाई दर्शकले रुचाए । उचित शोको कारण कतिपयले हलमा फिल्म हेर्न नपाएको गुनासो पनि गरेका थिए । अब भने, यो फिल्मलाई तपाईंले घरमै बसेर हेर्न सक्ने सुविधा छ […]
थप पुरा समाचारको लागि