४०० मुरी धान फलाएका कृषक अर्याललाई पालिकाले गर्यो सम्मान

४०० मुरी धान फलाएका कृषक अर्याललाई पालिकाले गर्यो सम्मान

३ असार, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–६ सिस्तुङका कृषक मेघनाथ अर्याललाई पालिकाले ‘उत्कृष्ट’ कृषकको रुपमा सम्मान गरेको छ । उनले गत वर्ष आफ्नो खेतबारीमा ४ सय मुरी धान उत्पादन गरेका थिए । कृषि उत्पादन क्षमतालाई उच्च मुल्यांकन गर्दै पालिकाले उनलाई नगद ६७ हजार रुपैयाँसहित सम्मान गरेको हो । सम्मान ग्रहणपछि कृषक मेघनाथ अर्यालले पालिकाप्रति आभार […]

थप पुरा समाचारको लागि
TOP