१ करोड १५ लाख चेक अनादारको मुद्दाका प्रतिवादी पक्राउ

३ असार, काठमाडौं । एक करोड १५ लाख रुपैयाँ बराबरको चेक अनादार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नगरपालिका–९ का २६ वर्षीय आयुष साह छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कमलादीबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमार्फत कारागार पठाइएको अपराध […]
थप पुरा समाचारको लागि