३ अमेरिकी सहरमा ‘यो मन त मेरो नेपाली हो’को विशेष शो

काठमाडौं । फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई विभिन्न अमेरिकी सहरमा विशेष प्रदर्शन गरिएको छ । ओहायाको कोलम्बस र पेन्सिलभेनिया ह्यारिसबर्ग र पिटर्सबर्गमा स्थानीय दर्शकलार्ई फिल्म देखाइएको हो । सोमबार पिटर्सबर्गमा आयोजित विशेष शोमा फिल्म हेरेका दर्शकले यसलाई रुचाएको निर्माताले बताएका छन् । फिल्म हेरेका दर्शकले नेपाली कलासंस्कृतिक जोगाउनुपर्छ भन्ने सन्देश बोकेको फिल्म दर्शनीय […]
थप पुरा समाचारको लागि