इजरायल-इरान तनाव : यो जलमार्ग बन्द भएमा विश्व नै प्रभावित हुने चिन्ता

इजरायल-इरान तनाव : यो जलमार्ग बन्द भएमा विश्व नै प्रभावित हुने चिन्ता

३ असार, काठमाडौं । जुन १३ मा इरानमाथि इजरायलले आक्रमण गरेपछि होर्मुज स्ट्रेट बन्द हुन सक्ने चिन्ता व्यक्त भइरहेको छ । यदि यो जलमार्ग बन्द भएमा विश्वभर ग्यास र तेल आपूर्ति प्रभावित हुने जानकारहरु बताउँछन् । होर्मुज स्ट्रेट विश्वभर ग्यास र तेल आपूर्तिका लागि रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण छ । यो इरान र ओमानको सिमानामा […]

थप पुरा समाचारको लागि
TOP