त्रिविको सिनेट २२ असारमा, नीति तथा कार्यक्रम र बजेट पेस हुने

त्रिविको सिनेट २२ असारमा, नीति तथा कार्यक्रम र बजेट पेस हुने

३ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सभा असार २२ मा बस्ने भएको छ । त्रिविका उपकुलपति प्रा.डा. खड्ग केसी, रेक्टर प्रा.डा. दिविनन्द ढकाल र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले कुलपति केपी ओलीलाई भेटेर सभाको समय तय गरेका हुन् . ‘सभामा नीति तथा कार्यक्रम र बजेट पेस हुन्छ । कुलपतिलाई पनि जानकारी गराएका छौं’, उपकुलपति केसीले भने […]

थप पुरा समाचारको लागि
TOP