‘रियाल रिंगेट’को टिजर : वैदेशिक रोजगारीको मर्म चित्रण

‘रियाल रिंगेट’को टिजर : वैदेशिक रोजगारीको मर्म चित्रण

काठमाडौं । वैदेशिक रोजगारीको यथार्थलाई पर्दामा उतारिएको फिल्म ‘रियाल रिंगेट’को टिजर सार्वजनिक भएको छ । साउन १६ गतेदेखि प्रदर्शन तयारीमा रहेको यो फिल्मको टिजरलाई निर्माता कम्पनी रेबेल फिल्म्सले युट्युबमा सार्वजनिक गरेको हो । मर्मस्पर्शी टिजरले दर्शकमा प्रभाव पार्ने अपेक्षा छ । टिजरले नेपाली युवाको सपना, संघर्ष, पारिवारिक बिछोड र प्रवासमा भोग्नुपर्ने दुःखलाई नजिकबाट देखाएको छ […]

थप पुरा समाचारको लागि
TOP