जलस्रोत विधेयक मन्त्रिपरिषद्‌बाट फिर्ता

जलस्रोत विधेयक मन्त्रिपरिषद्‌बाट फिर्ता

२ असार, काठमाडौं । सरकारले जलस्रोत विधेयक फिर्ता गर्ने निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक फिर्ता गर्ने निर्णय गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए । प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैबाट पारित भएर मन्त्रिपरिषद् पुगेको यो विधेयक फिर्ता गर्ने निर्णय भएको हो । धेयकको प्रारम्भिक मस्यौदा ३१ जेठ […]

थप पुरा समाचारको लागि
TOP