एयर इन्डियाको जहाज दुर्घटनामा लागेको आगोको तापक्रम १००० डिग्री !

एजेन्सी । भारतको अहमदाबादमा गत साता भएको एयर इन्डियाको विमान दुर्घटनापछिको आगलागी १००० डिग्री तापक्रमसम्म पुगेको खुलेको छ । विमानमा भएको करिब १ लाख २५ हजार लिटर इन्धन बलेपछि लागेको आगोको तापक्रम करिब १००० डिग्री सेल्सियस पुगेको थियो। यो तापक्रम धेरै हदसम्म ज्वालामुखीको लाभाको तापक्रमसरह हो । सो क्रममा घटनास्थल ‘लाभा-जस्तो आगोको थुप्रो’मा परिणत भएको […]
थप पुरा समाचारको लागि