नेदरल्याण्ड्स विरुद्ध नेपालले पहिले बलिङ गर्ने

२ असार, काठमाडौं । स्कटल्याण्डमा भइरहेको टी२० आई सिरिजमा नेपालले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्स विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गर्दै डच टोलीलाई ब्याटिङको निम्तो दिएको छ ।
थप पुरा समाचारको लागि