अवरोध जारी राख्ने रास्वपाको सूचना, सभामुखको अडान- संसद् अब रोकिंदैन
२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभामा आफूहरूको अवरोध जारी रहने सूचना सभामुख देवराज घिमिरेलाई दिएको छ । प्रतिनिधि सभको बैठक बिहान ११ बजे बस्दैछ । त्यसअगाडि रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारले सभामुखसँग भेटेका थिए । सभामुखको सरकारी निवास बालुवाटारमा भएको भेटमा नेताद्वय अर्याल र परियारले […]
थप पुरा समाचारको लागि