स्थानीय उत्पादन प्रवर्द्धन मार्फत रोजगारी वृद्धि गर्ने सरकारको नीति : उद्योगमन्त्री भण्डारी

२ असार, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै रोजगारी सिर्जना गर्ने स्पष्ट नीति अवलम्बन गरेको बताएका छन् । ललितपुर महानगरपालिकाले आयोजना गरेको चौथो महिला उद्यमी सम्मेलनमा मन्त्री भण्डारीले महिला उद्यमशिलतालाई प्राथमिकतामा राखिएको उल्लेख गरे । साथै, उनले महिलाद्वारा सञ्चालित उद्यममा कर छुटको व्यवस्था गरिएको जानकारी दिए । ‘वर्तमान […]
थप पुरा समाचारको लागि