बजेटमा कानुनी संकट : मध्यरातमा सुरु भयो कर्णाली प्रदेशसभा
१ असार, सुर्खेत । बजेट ल्याउनैपर्ने कानुनी व्यवस्थाको संकटमा परेको कर्णाली प्रदेश सरकारले मध्यरातमा बजेट प्रस्तुत गर्न थालेको छ । विपक्षी दलहरुले बहिष्कार गर्ने अडान राखेपछि दिनभर सहमति जुट्न नसक्दा १२ बज्न केही मिनेट बाँकी हुँदा मात्रै बजेट प्रस्तुत गर्न प्रदेशसभा बैठक सुरु भएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहित नेकपा एकीकृत […]
थप पुरा समाचारको लागि