१९९ सदस्यीय केन्द्रीय समिति बनाउँछौं र चुनावमा होमिन्छौं : नारायणकाजी

१९९ सदस्यीय केन्द्रीय समिति बनाउँछौं र चुनावमा होमिन्छौं : नारायणकाजी

२ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले २०८४ सालको निर्वाचनमा बहुमत हासिल गरेर माओवादीको सरकार बनाउने दाबी गरेका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा श्रेष्ठले दुई वर्ष पूरै निर्वाचनको तयारीमा लाग्ने र बहुमत हासिल गरेर देशको नेतृत्व गर्ने बताए । चुनाव अहिले शान्तिपूर्ण कार्यभारको महत्वपूर्ण पक्ष भएको बताउँदै […]

थप पुरा समाचारको लागि
TOP