शिक्षकहरूले आज सिट्ठी फुकेर प्रदर्शन गर्दै
काठमाडौँ । नेपाल शिक्षक महासंघको आयोजनामा देशभरका शिक्षक कर्मचारी काठमाडौँका सडकमा छन् । यथाशीघ्र शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै चैत २० गतेदेखि आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनको आज पाँचौँँ दिन सिट्ठी फुकेर प्रदर्शन गर्ने कार्यक्रम
थप पुरा समाचारको लागि