आईपीएल क्रिकेटमा आज हैदराबाद र गुजरात खेल्दै

२४ चैत, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज एक खेल हुँदै छ । आज बेलुका सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ । हैदराबादस्थित राजिव गान्धी इन्टरनेसनल स्टेडियममा हुने खेल बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ । सुरुवाती खेलमा शानदार जित निकालेको हैदराबाद त्यसपछि लगातार तीन खेलमा पराजित भएको छ । […]
थप पुरा समाचारको लागि