जहाँ जुलुस उठाउन गाडि पुग्छ, बिमारी उठाउन एम्बुलेन्स पुग्दैन 

जहाँ जुलुस उठाउन गाडि पुग्छ, बिमारी उठाउन एम्बुलेन्स पुग्दैन 

दैलेखका विष्णु बादी आफ्नै समुदायका अरू सदस्यहरूको तुलनामा अलि फरक थिए । उनले सानैमा २-४ अक्षर भए पनि पढ्न पाए । अरूभन्दा चेतनशील भए । समुदायका लागि काम गर्न संगठित नै हुनुपर्छ भन्ने लागेर हो सायद- उनी नेपाल राष्ट्रिय समाज कल्याणको दैलेख जिल्लाका उपसभापति भए । तर ‍विष्णुको जिन्दगीमा यसको उल्टो असर पर्‍यो। उनले समुदायको […]

थप पुरा समाचारको लागि
TOP