पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन खारेज गरिंदै

१ असार, काठमाडौं । पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२ खारेज गरिने भएको छ । यो ऐन खारेज गरेर यो ऐन अन्तर्गत भएको काम कारबाही नयाँ ऐन बमोजिम भए गरेको मानिने गरी सरकारले औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक ल्याएको छ । औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक संसद्मा दर्ता भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नयाँ विधेयक […]
थप पुरा समाचारको लागि