गाजरको भाउ बढ्यो, किलोको कति ?

गाजरको भाउ बढ्यो, किलोको कति ?

१ असार, काठमाडौं । बजारमा गाजरको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि निर्धारण गरेको मूल्यसूचीले गाजरको भाउ बढेको देखाएको हो । कालीमाटी बजारमा लोकल र तराई गरी २ प्रकारका गाजर किन्न पाइन्छ । आज आइतबार लोकल गाजर प्रतिकिलो थोक मूल्य ६५ देखि अधिकतम ७५ रुपैयाँमा किनबेच भइरहेको छ […]

थप पुरा समाचारको लागि
TOP