इपीएल रमाइलो नेपालले घोषणा गर्‍यो ‘खेलाडी सहायता कोष’

इपीएल रमाइलो नेपालले घोषणा गर्‍यो ‘खेलाडी सहायता कोष’

३१ जेठ, काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लबका समर्थकहरूले सञ्चालन गरेको समुह इपीएल रमाइलो नेपाल ( इआरएन्)ले शनिबार एक कार्यक्रम बीच ‘खेलाडी सहायता कोष’को घोषणा गरेको छ । नेपाली घरेलु फुटबल खेलाडीहरू घाइते हुँदा वा अन्य आपतकालीन अवस्थामा केही आर्थिक सहायता गरी खेलाडीको मनोबल उच्च कायम राख्न मद्दत गर्ने उद्देश्यले यो कोष स्थापना गरिएको सस्थाका […]

थप पुरा समाचारको लागि
TOP