‘जब राजा महेन्द्रले भारतीय नायिकाभन्दा कम छैनौ भनेर प्रशंसा गरे’

फिल्म ‘आमा’मा नायिकाको रूपमा छनोट हुँदाको क्षणलाई भुवन यसरी सम्झिन्छन्, ‘विदेशमा चलचित्र बनिरहेका थिए । नेपालमा पनि कलाप्रेमी राजा महेन्द्रको पहलमा चलचित्र निर्माण हुने खबर पाएँ । तत्कालीन सूचना विभागले चलचित्र निर्माण गर्न लागेको र नायिका छनोट गरिरहेको जानकारी पाएँ ।’
थप पुरा समाचारको लागि