आईसीसीबाट क्रिकेटका केही नियममा परिमार्जन

३१ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले केही नियमहरूमा परिमार्जन गरेको छ । आईसीसीले एकदिवसीय खेलमा दुई बलको प्रयोग हुने नियममा परिमार्जन गरेको छ भने खेलाडीको टाउकोमा चोट लाग्दा गरिने ‘कन्क्सन सब्स्टिचुट’ सम्बन्धी व्यवस्था पनि नयाँ गरिएको छ । आईसीसीको पुरुष क्रिकेट समितिले सिफारिस गरेको यी परिवर्तन मुख्य कार्यकारी समितिले पारित गरेको जनाइएको […]
थप पुरा समाचारको लागि