अनेरास्ववियु : प्रकाश पौडेलले पनि प्यानल बनाउँदै, महासचिवमा आरके रोमश
२८ जेठ, काठमाडौं । कीर्तिपुरमा जारी अनेरास्ववियुको २४औं राष्ट्रिय सम्मेलनको नेतृत्व चयन प्रक्रिया ढिलोगरी चलिरहेको छ । हिजै साँझ दर्ता भएको उम्मेदवारहरूको नामावली प्रकाशन अहिलेसम्म पनि गरिएको छैन । जबकि आज बिहान ८ बजेदेखि मतदान हुने तालिका प्रकाशित भएको थियो । स्रोतका अनुसार उम्मेदवारी दर्ता भएपनि अझैपनि सर्वसम्मतिको प्रयत्न गर्न निर्वाचन प्रक्रिया अगाडि नबढाइएको हो […]
थप पुरा समाचारको लागि