संसद्को लफडाबारे बेपरबाह प्रधानमन्त्री

संसद्को लफडाबारे बेपरबाह प्रधानमन्त्री

भिजिट भिसा प्रकरणले संसद् निरन्तर अवरुद्ध रहँदा सत्ता साझेदार कांग्रेसका नेताहरू संयोजनकारी पहल गर्दैछन्, तर प्रधानमन्त्री ओलीको तर्फबाट भने आवश्यक सक्रियता देखिएको छैन ।

थप पुरा समाचारको लागि
TOP