दिनमा कति पटक खाना खानु उचित ? कुन देशमा कति पटक खान्छन् ?

दिनमा कति पटक खाना खानु उचित ? कुन देशमा कति पटक खान्छन् ?

जन्मिनेबित्तिकै मान्छेको पहिलो आवश्यकता नै हो खाना । खानाबिना मान्छेको मात्रै होइन कुनै पनि प्राणीको जीवन सम्भव छैन । खानपान र मान्छेको जीवनशैलीलाई जोडेर एउटा भनाइ निकै चर्चामा छ । भनिन्छ-संसारमा खान नपाएर भन्दा बढी खाएर रोगी र मृत्यु हुने मान्छेको संख्या धेरै छ । मान्छेको जीवनका लागि खानु जति जरुरी छ त्यति नै जरुरी […]

थप पुरा समाचारको लागि
TOP