छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर

छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर

काठमाडौँ । गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई थुनामा पठाउने रुपन्देही जिल्ला अदालतको आदेश सदर भएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले  शुक्रबार  उनलाई थुनामा पठाउने जिल्लाको आदेश सदर गरेको हो । 

थप पुरा समाचारको लागि
TOP