कलाकार घनश्याम गौतमको निधन

कलाकार घनश्याम गौतमको निधन

काठमाडौं । कलाकार घनश्याम गौतमको गएराति निधन भएको छ । राती १२ः१० बजे उपचारको क्रममा भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टर अस्पतालमा उनको निधन भएको परिवारले जनाएको छ । उनी दुईवर्षदेखि आन्द्राको क्यान्सरले पीडित थिए । गौतमको फेसबुक एकाउन्टबाट परिवारले उनको निधनको पुष्टि गरेको छ । राति १ बजेको पोस्टमा फोटो सेयर गर्दै लेखिएको छ- अब […]

थप पुरा समाचारको लागि
TOP