अर्थ समितिद्वारा सांसद बोहराको निधनमा एक मिनेट मौन धारण
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले समिति सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधनमा शोक व्यक्त गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको संसदीय समितिले सांसद बोहराको निधनमा शोक प्रकट गर्दै एक
थप पुरा समाचारको लागि