इन्टरमाथि एकपक्षीय जितसँगै पीएसजीलाई पहिलोपटक च्याम्पियन्स लिगको उपाधि

इन्टरमाथि एकपक्षीय जितसँगै पीएसजीलाई पहिलोपटक च्याम्पियन्स लिगको उपाधि

१८ जेठ, काठमाडौं। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले युईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनलमा इन्टर मिलानलाई ५-० को फराकिलो अन्तरले हराउँदै पीएसजीले पहिलोपटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको हो । पीएसजीको जितमा डेसिर डुएले २ गोल गर्दा अचरफ हाकिमी, भिचा भरत्सखेलिया र सेनी मायुलुले १-१ गोल गरे । पहिलो […]

थप पुरा समाचारको लागि
TOP