‘राइड सेयरिङ नियमावली खारेज नभएसम्म आन्दोलन रोकिन्न’

‘राइड सेयरिङ नियमावली खारेज नभएसम्म आन्दोलन रोकिन्न’

सरकारले राइड सेयरिङ सम्बन्धी कार्यविधि ल्याउन लागेको हल्ला सुनेपछि १३ साउन २०८१ मा आन्दोलन गरेका यातायात व्यवसायीप्रति जनताको सहानुभूति त परेको कुरा, उल्टै आलोचितसमेत बने । राइड सेयरिङकार्यविधि ल्याउन लागेकोभन्दै सरकारको विरोधमा उत्रिएका व्यवसायी र मजदुरको आन्दोलन अराजक बन्न पुग्यो । मोटरसाइकल, स्कुटर र निजी नम्बर प्लेटका गाडीमा हिँड्नेलाई रोकेर दुव्र्यवहार भएका घटना बाहिरिए, पत्रकारमाथि […]

थप पुरा समाचारको लागि
TOP