ला लिगामा बार्सिलोनाको शानदार जित, रियाल मड्रिडसँग बढायो अंकदुरी

ला लिगामा बार्सिलोनाको शानदार जित, रियाल मड्रिडसँग बढायो अंकदुरी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित निकालेको छ । शुक्रबार विहान भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ३-० ले हराएको हो ।  घरेलु मैदानमा बार्सिलोनालाई जिताउन फेरान टोरेस, डेनी ओल्मो र रोवर्ट लेवान्डोस्कीले

थप पुरा समाचारको लागि
TOP