एप्पलले गर्दैछ महत्वपूर्ण परिवर्तन, अपरेटिंग सिस्टममा अब नयाँ नाम

एप्पलले गर्दैछ महत्वपूर्ण परिवर्तन, अपरेटिंग सिस्टममा अब नयाँ नाम

एप्पल कम्पनीले आफ्ना विभिन्न प्राेडक्टका अपरेटिङ सिस्टम (ओएस) हरूमा ठूलो परिवर्तन गर्ने तयारी गरेको छ । ब्लूमबर्गको रिपोर्ट अनुसार, कम्पनीले आफ्ना अपरेटिङ सिस्टमहरूको नाम र संस्करण नम्बरमा एकरूपता ल्याउने योजना बनाएको छ। यसबारे घोषणा आगामी जुन ९ देखि सुरु हुने वल्र्डवाइड डेभलपर्स कन्फ्रेन्स, २०२५ का क्रममा हुनेछ । आइओएस १९ होइन, अब आउनेछ आइओएस २६ […]

थप पुरा समाचारको लागि
TOP