जुम्लाका तस्वीर काठमाडौंमा प्रदर्शन

काठमाडौं । शब्द, दृश्य, चित्र र उत्पादनका माध्यमबाट संघीय राजधासँग कर्णाली जोड्ने अभियानको चौथो शृङ्खलाअन्तर्गत काठमाडौंको नयाँ बानेश्वरमा जुम्लाका तस्वीर, भिडियो र स्थानीय उत्पादन प्रर्दशन सुरु गरिएको छ । मनघरी फाउन्डेशनको आयोजनामा शुक्रबारदेखि सुरु भएको ‘कनेक्टिङ कर्णाली’ अभियान अन्तगर्त जुम्ला जिल्लाको प्रर्दशनी सुरु गरिएको हो । शब्द, दृश्य, चित्र र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णाली […]
थप पुरा समाचारको लागि