आँपको मूल्य घट्यो, कति पर्छ किलोको ?

आँपको मूल्य घट्यो, कति पर्छ किलोको ?

१६ जेठ, काठमाडौं । बजारमा आँपको मूल्य घटेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकले शुक्रबार आँपको मूल्य घटेको देखाएको हो । बजारमा दुई सताअघिदेखि विभिन्न जातका आँप भित्रिएको छ । अहिले मालदह, दसहरी लगायत आँप किन्न पाइन्छ । कालीमाटी बजारमा आज दसहरी आँपको मूल्य घटेको छ । दसहरी आँपको प्रतिकिलो मूल्य […]

थप पुरा समाचारको लागि
TOP