काठमाडौं घुम्न आएका बंगाली भारतीयबाट अपहरित

१४ जेठ, काठमाडौं । काठमाडौं घुम्न आएका बंगलादेशी नागरिकहरुलाई भारतीय नागरिकले अपहरण गरेको खुलेको छ । अपहरणमा संलग्न भएको आरोपमा प्रहरीले पाँच भारतीय नागरिकलाई काठमाडौंका विभिन्न ठाउँहरुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत नयाँ दिल्लकिा ३८ वर्षीय शिव सौरभ, पञ्जाबका ३२ वर्षीय दीपक कुमार, पञ्जाबकै ३६ वर्षीय सन्दिप कुमार, पञ्जाबकै ३८ वर्षीय जसप्रित सिंह […]
थप पुरा समाचारको लागि