वडा तहसम्मै मौसम पूर्वानुमान सूचना सम्प्रेषण गर्ने गरी काम भइरहेको ऊर्जामन्त्री खड्काको भनाइ

वडा तहसम्मै मौसम पूर्वानुमान सूचना सम्प्रेषण गर्ने गरी काम भइरहेको ऊर्जामन्त्री खड्काको भनाइ

१३ जेठ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले स्थानीय वडासम्म मौसम पूर्वानुमान सूचना सम्प्रेषण गर्नेगरी काम भइरहेको बताएका छन् । मन्त्रालयअन्तर्गत रहेको जल तथा मौसम विज्ञान विभागमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पुगेका मन्त्री खड्काले वडा तहसम्म मौसम पूर्वानुमान सूचनालाई सम्प्रेषण गर्नेगरी विभागले काम गरिरहेको बताए । ‘गत वर्षभन्दा यसवर्ष धेरै वर्षा हुनसक्ने […]

थप पुरा समाचारको लागि
TOP