टिकटकले नेपालमा ल्यायो ‘मेडिटेसन फिचर’, मानसिक स्वास्थ्यमा मद्दत गर्ने

टिकटकले नेपालमा ल्यायो ‘मेडिटेसन फिचर’, मानसिक स्वास्थ्यमा मद्दत गर्ने

प्रयोगकर्ताको मानसिक स्वास्थ्यलाई ध्यान दिँदै लोकप्रिय सामाजिक सञ्जाल टिकटकले नेपालमा नयाँ फिचर लन्च गरेको छ । प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा सहयोग पुर्‍याउने उद्देश्यले ‘गाइडेड मेडिटेसन’ फिचर ल्याएको हो । यसका लागि टिकटक एपमा इन-एप टुल उपलब्ध गराइएको छ । यो टुल प्रयोग गरी प्रयोगकर्ताहरुले सजिलोसँग मेडिटेसन गर्न सकिने टिकटकले जानकारी दिएको छ । निद्रा र भावनात्मक […]

थप पुरा समाचारको लागि
TOP