सेयर बजार बन्द भएको १५ मिनेटपछि मात्रै अंक अपडेट !

२१ चैत, काठमाडौं । बिहीबार सेयर बजार बन्द भएलगत्तै ३ : ०१ बजे नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २.८१ अंक मात्रै बढेको थियो । तर ३ : १५ बजेपछि भने यो अंक फेरियो र ३.३५ अंक बढ्यो । नेप्से परिसूचक मात्रै होइन । सबै सेक्टरका सूचकको अंक, सबै कम्पनीको मूल्य यसैगरी १५ मिनेटमै फेरिने गरेको […]
थप पुरा समाचारको लागि