बेलायती सैनिकले बनाएको सगरमाथा आरोहणको नयाँ विधि विवादमा

चारजना बेलायती पूर्व विशेष फौजका सैनिकहरूले सगरमाथा आरोहणको नयाँ कीर्तिमान स्थापित गरेका छन् । उनीहरूले हिमालमा कुनै ‘अक्लिमेटाइज’ नगरी पाँच दिनभित्र सगरमाथा चढ्न सफल भएका छन् ।
थप पुरा समाचारको लागि